टिभीएस

आधुनिक प्रविधि सहितको आरटीआर फोर भी एबीएस मोटरसाइकल बजारमा (भिडियोसहित)

३० साउन, २०७७ काठमाडौं । टिभीएस टू ह्वीलर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले आधुनिक प्रविधिसहितको आरटीआर फोर भी एबीएस मोटरसाइकल बजारमा ल्याएको छ । अर्को सातादेखि आधिकारिक रुपमा विक्री वितरण हुने यो मोटर साइकल नेपाली ग्राहक र बाटो सुहाउँदो रहेको...