
बेंग्लोरलाई ८ विकेटले हराउँदै आइपीएलमा पञ्जाबको दोस्रो जित
३० असोज, २०७७ काठमाडौं । किङ्स इलाभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । युएईमा जारी १३ औं संस्करणको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो । बेंग्लोरले दिएको...