झरी

देशका विभिन्न भागमा आज पनि झरी जारी रहने

९ असोज, २०७७ काठमाडौं । विगत केही दिनदेखि परिरहेको झरी आज पनि कायम रहने भएको छ। देशभर आज दिउँसोको मौसममा सामान्यदेखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको...