झण्डा

प्रजातन्त्र सेनानी श्रेष्ठको निधनको शोकमा कांग्रेसले एक दिन सबै कार्यालय बन्द गर्ने

२७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा तीन दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा आज...

कांग्रेसले तीन दिन पार्टी केन्द्र र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने

१८ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसद समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक...

झण्डा जलाउने भिडियो खिच्ने क्यामेरा पर्सन पक्राउ, ६ जना फरार

२ भदौं, २०७७ काठमाडौं । झन्डा जलाउने गीतको भिडियो खिच्ने टिमका क्यामेरा पर्सन इसाक लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नखिपोटबाट लिम्बुलाई पक्राउ गरेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिनुभयो । अरु ६ जना अझै...

राष्ट्रिय झण्डा जलाउनेका विषयमा प्रहरी अनुसन्धान शुरु

२ भदौ, २०७७ काठमाडौं । युटुबबाट सार्वजनिक गरिएको एक म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान शुरु गरेको छ । मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट जातीय द्वेष फैलाउँदै राष्ट्रिय झण्डासमेत जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल...