ज्ञानज्योति

दाङमा ज्ञानज्योति स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

१० चैत २०७७ तुलसीपुर । दाङमा ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । दुर्घटनामा तुलसीपुर–१६ का अस्मिता बस्नेत र किरण चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको...