जोशी

मष्तिष्कघात भएका पूर्वमन्त्री जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार

१८ फागुन २०७७ काठमाडौं । मष्तिष्कघात भई उपचार गराइरहेका पुर्व मन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको भेन्टिलेटरको सपोर्ट पनि कम गर्दै लगिएको छ । अस्पतालका अनुसार जोशीले...

पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जटिल तर सुधारोन्मुख

१६ फागुन २०७७ काठमाडौं । नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको आइसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । शनिबारको तुलनामा...

मस्तिष्कघात भएका पूर्वमन्त्री जोशीको अवस्था स्थिर र गम्भीर (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ । आज दिउँसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकाले भेन्टिलेटरमा उपचार...

पूर्वमन्त्री जोशीलाई मष्तिस्कघात, नर्भिकमा गरियो शल्यक्रिया

१४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अहिले उपचार भइरहेको छ । नेता जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ । उहाँको अवस्था सुधारोन्मुख तर अझै गम्भीर रहेको चिकित्सकले बताएका छन् । जोशीको...

कांग्रेस नेता एवं पूर्वमन्त्री जोशीलाई मष्तिष्कघात

१४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । गएराति १ बजे समस्या भएपछि उहाँलाई शुरुमा वीर अस्पताल लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि उहाँलाई नर्भिक अस्पताल थापाथली लगेर भर्ना गरिएको छ...

ललिता निवास प्रकरणमा पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा

८ मंसिर, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा मुद्दा चलाएको पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा हुनुभएको छ । विशेष अदालतमा आज हाजिर भएका जोशीलाई न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले साधारण तारेखमा रिहा...

निष्ठावान नेता-कार्यकर्तालाई तर्साउन ममाथि कारबाही गरियोः जोशी

१६ साउन, २०७७ काठमाडौं । पार्टी कारबाहीमा परेका कांग्रेस नेता गोविन्दराज जोशीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गलत गतिविधिको विरोध गर्ने निष्ठावान कार्यकर्तालाई तर्साउन आफुलाई कारबाही गरिएको टिप्पणी गर्नुभएको छ । आफ्ना मान्छेलाई मात्र टिकट दिएर...

जोशीलगायतका नेताहरुको निश्कासनप्रति नेता कोइरालाको आपत्ति

११ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निश्कासन गरेकोमा आपत्ति जनाउनुभएको छ । गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टको निष्काशनलाई कोइरालाले दुर्भाग्य पूर्ण भन्नुभएको छ । फेसबुकमार्फत कोईरालाले आधारहीन...