जोरविजोर

काठमाडौं उपत्यकामा यातायातमा लागू गरिएको जोरविजोर प्रणली भोलिदेखि हट्ने

२ पुस २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा लागू भएको जोरविजोर प्रणाली भोलिदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरूको छलफलले भोलिदेखि जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका संघसंस्थाका प्रतिनिधिसमेतको छलफलपछि उपत्यकाभित्रको...

उपत्यकामा जोरविजोर प्रणाली थप प्रभावकारी बनाउन चेकचाँचमा कडाइ

१३ असोज, २०७७ काठमाडौं । ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुने गरी उपत्यकाभित्र जोरविजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो...

बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र नवीकरणमा पनि जोरविजोर

२५ साउन, २०७७ काठमाडौं । बागमति प्रदेशभित्रका यातायात कार्यालयमा सवारीचालक र सवारीसाधन नवीकरणमा जोरविजोरको व्यवस्था लागू हुने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडा‌ैं उपत्यकाभित्रका तीनसहित १३ वटै जिल्लाका यातायात कार्यलयमा जोर विजोर प्रणाली लागु गरेको हो...

कोरोनाको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी जोरविजोरमा कडाइ गरिने

२५ साउन, २०७७ काठमाडौं । कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रण गर्न आजदेखि काठमाडौँ उपत्यकामा ‘जोर–बिजोर’ सवारी सञ्चालनमा कडाइ गरिनेभएको छ । उपत्यकामा बिहीबारबाट पुनः जोर–बिजोर लागू गरिएको हो । यस विषयमा उपत्यकामा तैनाथ सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला...

निजी तथा सार्वजनिक यातायातमा फेरि जोरविजोर प्रणाली लागू, राति हिँडडुलमा रोक

२२ साउन, २०७७ काडमाढौं । सरकारले आजदेखि फेरि निजी तथा सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर प्रणाली लागू गरिएको हो । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुई सयभन्दा...

आजबाट उपत्यकामा जोरविजोर प्रणालीमा थप कडाइ

२३ असार, २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा लगाईँदै आएको जोर बिजोर प्रणालीलाई थप कडाइ गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो । महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना...

जोरविजोर प्रणाली थप कडा हुँदै, आज १ हजार ३ सय ४७ सवारीसाधनमाथि कारबाही

५ असार, २०७७, काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले...

आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोरविजोर प्रणाली लागू

१ असार, २०७७ काठमाडौं । आजदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल तथा स्कुटरमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको छ । यस अघी मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर...

लकडाउन खुकुलो भएसँगै आजदेखि सवारीसाधनमा जोरविजोर प्रणाली लागू

३० जेठ, २०७७ काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै आजदेखि निजी सवारी साधानमा जोरविजोर प्रणाली लागू भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन...