जोरबिजोर

आजबाट हट्यो काठमाडौं उपत्यकामा यातायातमा लगाइएको जोरबिजोर प्रणाली

३ पुस २०७७ काठमाडौं .। सरकारले कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा लागु गरेको जोरबिजोर प्रणाली आजबाट हटाइएको छ । सर्वसाधारणको चहलपहल बढेसँगै सार्वजनिक यातायातका साधनमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाइएको हो। सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर...

यातायात व्यवसायीले भोलिबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने

२ पुस २०७७ काठमाडौं । यातायात व्यवसायीले भोलिबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्...

आजदेखि जोरबिजोर नम्बरका आधारमा सवारी चल्ने

२१ साउन, २०७७ काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आजदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक...