
जेलबाट भाग्ने क्रममा कम्तिमा २५ जना कैदीको मृत्यु, २ सय कैदी फरार
१५ फागुन २०७७ पोर्ट ओ प्रिन्स । हाइटीको राजधानीमा रहेको एक जेलबाट कैदी भाग्ने क्रममा २५ जनाको ज्यान गएको छ भने २ सयभन्दा बढी कैदी भागेका छन् । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेका छन् । जेलमा झण्डै ४...