जुठे

अबदेखि बुधबार राति साढे ८ बजे हिमालय टेलिभिजनमा ‘जुठे’ आउने (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । सूचना र समाचारसँगसँगै दर्शकको रोजाईका मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिरहेको हिमालय टेलिभिजनले भोलिदेखि नयाँ टेलिश्रृंखला जुठे प्रसारण गर्ने भएको छ । सामाजिक विषयवस्तुमा बनेको टेलिश्रृंखला जुठे भोलिदेखि हरेक बुधबार राति ८ बजे प्रसारण हुनेछ ।...