जीवन साथी

जीवन साथीको पाँचौं संस्करणलाई ग्लोबल आईएमई बैंकको प्रयोजन (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम जीवन साथीको पाँचौं संस्करणलाई ग्लोबल आइएमई बैंकले प्रायोजन गर्ने भएको छ । टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यससम्बन्धी सम्झौता पत्रमा...