जीपलाइन

अब गोदावरीमा जीपलाइन सरर

८ फागुन २०७७ ललितपुर । ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वन भित्र जिपलाइन सञ्चालनमा ल्याउनुभएको हो । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा...