जिल्ला प्रशासन

जिल्ला प्रशासन बाँकेमा अत्याधुनिक कक्ष निर्माण

२४ मंसिर, २०७७ बाँके । सेवाग्राहीको सुविधाका लागि बाँके जिल्ला प्रशासन कार्यालयमा अत्याधुनिक कक्ष निर्माण भएको छ । विभिन्न कामले दैनिक करिव ५ सय सेवाग्राही पुग्ने प्रशासन कार्यालयमा नेपालगन्ज उपमहानगरपालिकाको ३६ लाख रुपैयाँ सहयोगमा सुविधा सम्पन्न कक्ष बनाइएको हो...

उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन दर्ता

४ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन...

जिल्ला प्रशासन कार्यालय धनुषाबाटै कोरोना फैलिने जोखिम (भिडियोसहित)

१४ असोज, २०७७, काठमाडौं । काठमाडौंमा मात्र हैन, बाहिरका जिल्लामा पनि सरकारी कार्यालयको अवस्था उस्तै छ । कोरोना संक्रमणको जोखिम घटाउने नियमनकारी निकाय हो जिल्ला प्रशासन कार्यालय । तर धनुषा प्रशासन भने आफै अस्तव्यस्त छ । त्यहाँ सेवाग्राहीको भीडले...

उपत्यकाका जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि स्थगित

२३ साउन, २०७७, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावस्यक बाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने भएका छन् । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावस्यक बाहेकका...

जिल्ला प्रशासनहरुले राहत र उद्धारका लागि २५ जना दक्ष जनशक्ति राख्नुपर्ने

८ साउन, २०७७, काठमाडौं । प्रमुख जिल्ला अधिकारी सीडीओले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि कम्तीमा २५ जना दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने भएको छ । सरकारले विपद् उद्धार र राहतसम्बन्धी सातौँ संशोधन मापदण्ड २०७७ स्वीकृत गरेसँगै सम्बन्धित...

सामाजिक दूरी कायम राखेर बजार खोल्न दिन जिल्ला प्रशासनको सुझाव

२२ जेठ, २०७७ काठमाडौं । लकडाउन जारी रहेका समयमा व्यापारीहरुले एकतर्फी रूपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले सामाजिक दूरी कायम गरेर बजार खोल्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ। लकडाउन जारी नै रहेको...