
जनतालाई जिम्मेवार बनाउने नै गैरजिम्मेवार बनेपछि….(भिडियोसहित)
२७ असोज, २०७७ काठमाडौं । पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरुमा पनि कोरोना संक्रमण पुष्टि भइरहेको छ। मुलुकमा कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेका बेला उच्च पदस्थहरुमा पनि संक्रमण देखिनु स्वभाविक हो । तर अवस्था त्यस्तो भने छैन । नागरिकलाई...