जिप

जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्यो

२२ वैशाख २०७८ बैतडी । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद...

जन्ती बोकेको जिप दुर्घटनाः एकको मृत्यु, एघार घाइते

१३ वैशाख २०७८ बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ६ हिरापुरमा आज जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा परी ११ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु...

उदयपुरमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु, तीन जना घाइते

२ कात्तिक, २०७७ उदयपुर । उदयपुरमा भएको सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको...

जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना बेपत्ता

२१ असोज, २०७७, जाजरकोट । जाजरकोट सदरमुकामबाट जुनीचाँदे गाउँपािलकातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा दुई जना बेपत्ता छन् भने एक जनाको उद्धार गरिएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो । जुनीचाँदे गाउँपालिका–११...

भीमफेदी जिप दुर्घटनामा मृत्यु हुने तीन जनाको पहिचान खुल्यो

१८ असोज, २०७७ टिस्टुङ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको जिप दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १ ज ४१०६ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको...

भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

१८ असोज, २०७७, हेटौंटा । मकवानपुरमा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंका लागि छुटेको ना १ ज ४१०६ नम्बरको जीप भीमफेदी गाउँपालिका वडा नम्बर– ६ जुरीखेतमा दुर्घटना हुँदा...