जिनजियाङ

चीनको जिनजियाङ प्रान्तमा सामूहिक कोरोना परीक्षण गरिने

१० कात्तिक, २०७७, बेइजिङ । चीनको जिनजियाङ प्रान्तको काशगर सहरमा एक जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सहरका सबै बासिन्दाको कोरोना परीक्षण गरिने भएको छ । काशगरको एक गार्मेन्ट फ्याक्ट्रिमा काम गर्ने एक महिलामा कोरोना संक्रमण देखिएको थियो...