जागिर

सरकारी जागिरको प्रलोभनमा मन्त्रीले नै यौन शोषण गरेपछि….

१९ फागुन २०७७ कर्नाटक । भारतको कर्नाटकमा एउटा यौन स्क्यान्डलसम्बन्धी सिडीका विषयमा बबाल मच्चिएको छ । यौन स्क्यान्डल प्रकरणमा जल संसाधन मन्त्री रमेश जारकीहोलीविरुद्ध उजुरीसमेत दर्ता भएको छ । मन्त्री जारकीहोलीमागि जागिर दिलाइदिने नाममा महिलाको यौन शोषण गरेको आरोप...