जसपा सांसद

जसपा सांसद सरिता गिरीद्वारा संविधान संशोधन विधेयकनै खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता

२८ जेठ, २०७७, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन बिधेयकनै खारेजीको माग गर्दै संशोधन दर्ता गर्नुभएको छ । गिरीले आज संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै...