जलेश्वर

महोत्तरीको जलेश्वरमा कुहिएको मासु बेचेको फेला

५ कात्तिक, २०७७, महोत्तरी । महोत्तरी जलेश्वरका मासु पसलले कुहिएको मासु बेचेको पाइएको छ । मासु पसल अस्तव्यस्त र घिनलाग्दो अवस्थामा भेटिएका छन् । अनुगमनका क्रममा जलेश्वरका अधिकांश मासु पसल घिनलाग्दो, मापदण्ड पूरा नगरेको अवस्थामा भेटिएको र कुहिएको मासुसमेत...

जलेश्वरमा अस्पतालमा पाँच बेडसहित भेन्टिलेटर सेवा सुरु, जनशक्ति अभाव

३२ साउन, २०७७, जलेश्वर । जलेश्वर अस्पतालमा पाँच बेडसहितको भेन्टिलेटर सेवा सुरु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा दिन तयारी अवस्थामा रहेको छ । तर भेन्टिलेटर संचालन गर्ने दक्ष जनशक्ति भने...

लगातारको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न (भिडियोसहित)

३० असार, २०७७ महोत्तरी । लगातारको वर्षाले तराईका अधिकांश भूभाग डुबानमा परेका छन् । महोत्तरीको सदरमुकाम जलेश्वर तीन दिनदेखि डुबानमा छ । नजिकका गाउँमा बनाइएका तटबन्ध भत्किएपछि पानी जलेश्वरमा पसेको छ । यो दृश्य हेर्नुहोस् । तपाईंलाई लाग्यो होला...