जलहरी

पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न आदेश

१२ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न आज अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको...

पशुपतिको शिव लिङ्गमा ८० करोड रुपैयाँको सुनको जलहरी राखियो (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य शिव लिङ्गमा ८० करोड रुपैयाँ लागतमा सुनको जलहरी राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेपछि जलहरी अनावरण गरिएको थियो । एक सय आठ किलो सुनको जलहरी स्थापना गरिएको पशुपति क्षेत्र विकास...

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

११ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक...

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

९ फागुन २०७७ काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले...

‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत’

३० माघ २०७७ काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताउनुभएको छ । नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी...