जर्ज फ्लोयड

अमेरिकामा प्रहरीले हत्या गरेका जर्ज फ्लोयडमा देखियो कोरोना संक्रमण

२२ जेठ, २०७७ न्युयोर्क । अमेरिकामा प्रहरीले निर्ममतापुर्वक हत्या गरेका अफ़्रीकी मूलका नागरिक जर्ज फ़्लोयडमा कोरोना संक्रमण भएको पाइएको छ । उनको हत्यापछि अमेरिकामा आन्दोलन चर्किएको थियो । मृत्यु भएको केहि साता पहिले उनीमा कोरोना संक्रमण भएको पाइएको अहिले...