जर्जिया

जर्जिया राज्यमा माथिल्लो सदन सिनेटका दुई स्थानका लागि मतदान

२२ पुस २०७७ न्युयोर्क । अमेरिकाको जर्जिया राज्यमा माथिल्लो सदन सिनेटका दुई स्थानका लागि मतदान भएको छ । जर्जियामा रिक्त दुई स्थानका लागि दोस्रो चरणको मतदान भएको हो । सिनेटको शक्ति सन्तुलनका लागि जर्जियाका दुई सिट महत्वपूर्ण छन् ।...

जर्जियामा नतिजा उल्ट्याउन मत मागेको ट्रम्पको अडियो सार्वजनिक

२० पुस २०७७ न्युयोर्क । जर्जिया राज्यमा जितका लागि आवश्यक मत मागिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो सार्वजनिक भएको छ । जर्जियाका एक शीर्ष चुनावी अधिकारीसँग नतिजा उल्ट्याउन सकिने संख्यामा भोटको व्यवस्था गर्न भनिएको ट्रम्पको फोनको अडियो सार्वजनिक भएको...

जर्जियामा गरिएको पुनः मतगणनामा पनि बाइडेन नै विजयी

६ मंसिर, २०७७ न्युयोर्क । जर्जिया राज्यमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन नै विजयी भएको औपचारिक घोषणा गरिएको छ । परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जियामा राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार बाइडेनको जितले औपचारिकता पाएको हो । राज्यका रिपब्लिकन...

अमेरिकी राष्ट्रपतीय निर्वाचनः जर्जिया राज्यमा पुनः मतगणना गरिने

२७ कात्तिक, २०७७ न्युयोर्क । हालै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जिया राज्यको मत पुनः गणना गरिने भएको छ। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कम अन्तरले अग्रता लिएको जर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको हो। इलेक्टोरल कलेज मत रहेको...