जम्बु

जम्बुमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार

२७ असार, २०७७, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खाजीकार्य जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ । आज पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको...