
सन्दीप आवद्ध जमैका तलाबाज सीपीएलको सेमिफाइनलबाटै बाहिरियो
२४ भदौ, २०७७ काठमाडौं । सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लीग (सीपीएल्) क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ। सीपीएल अन्तर्गत जमैका पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको पराकिलो अन्तरले पराजित भएको हो । १ सय ८ रनको मध्यम...