जबज

जबजलाई पार्टी कार्यदिशा बनाउनुपर्छ भन्नेहरुलाई नेता गुरुङको प्रहार

९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यदिशा बनाउनुपर्छ भन्नेहरुलाई नेता देव गुरुङले कडा प्रहार गर्नुभएको छ । गुरुङले जनताको बहुदलीय जनवादले साम्राज्यवादविरुद्ध लड्न नसक्ने भन्दै त्यसलाई राष्ट्रिय स्वाधीनता विरोधी विचार भन्नुभएको छ । नेकपाका...