
राम जन्मभूमिसम्बन्धी प्रमाणबारे प्रचण्डलाई दिए ओलीले यस्तो जवाफ (भिडियो रिपोर्टसहित)
१ फागुन २०७७ बुटवल । प्रधानमन्त्री केपि शर्मा ओलीले चितवनमा रामको जन्म भएको आफूले प्रमाणित गर्न नसक्ने बताउनुभएको छ । केहीदिन अघि प्रचण्डले चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउनु अघि जन्मभूमि भएको प्रमाणित गराउन लाग्नुपर्ने बताउनुभएको थियो । बुटवलमा आज केबलकार...