जन्ती

जन्ती बोकेको जिप दुर्घटनाः एकको मृत्यु, एघार घाइते

१३ वैशाख २०७८ बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ६ हिरापुरमा आज जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा परी ११ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु...

जन्ती बस दुर्घटनामा दुई जना बालिकाको मृत्यु, ६ जना घाइते

१३ वैशाख २०७८ रुपन्देही । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट...

ओलीलाई प्रचण्डले दिए यस्तो जवाफः ओली मलामी जाँदा हाँस्ने र जन्ती जाँदा रुने मान्छे हुन् (भिडियोसहित)

४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ फर्काउनुभएको छ । पार्टी निकट युवा संघको बैठकमा प्रचण्डले ओलीको व्यवहार अस्वाभाविक भएको टिप्पणी गर्नुभएको हो । ओली...

जन्ती चढेको गाडी दुर्घटना, बेहुला-बेहुलीसहित १३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

१८ मंसिर, २०७७ सुदूरपश्चिम । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी...

रुकुम पश्चिम आठबीसकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

१३ मंसिर, २०७७, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । हिजो साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका–८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली...