जनादेश

ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह

२७ फागुन २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा आज...

ताजा जनादेशको नारासहित माघ २३ गते काठमाडौंमा जनसभा गर्ने (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको नारा दिँदै माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको आरोप लागिरहेका बेला...

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति भण्डारी (भिडियोसहित)

५ माघ २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ ग्रहण गर्दै उहाँले शान्ति, स्थिरता र विकासका...

ताजा जनादेशमा जानु अहिलेको उत्तम विकल्पः राप्रपा अध्यक्ष थापा

७ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु अहिलेको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले अहिलेको भ्रष्ट नेतृत्व, कुशासनबाट देशलाई मुक्त गर्न ताजा जनादेशमा जानुपर्ने बताउनु भएको हो...

घेराबन्दीमा राखेर काम गर्न नदिएका कारण संसद विघटन गरेँः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)

६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राखेर काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताउनुभएको छ । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनमत अनुसार सरकारलाई काम गर्न नदिएर घेराबन्दी गर्न थालिएपछि...