जनस्वास्थ्यविद्

चिसोमा कोरोनाको डर बढ्दो, जोगिन के गर्ने ? यसो भन्छन जनस्वास्थ्यविद् (भिडियो)

२४ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । विज्ञहरुले गर्मी मौसममा कोरोना संक्रमण कम हुने र जाडोमा बढ्ने अनुमान गरेका थिए । र विज्ञको त्यो अनुमान मिल्दै पनि गएको छ । विज्ञहरुले चिसो मौसम...