जनमोर्चा

संघीयता खारेजीको प्रस्तावसहित जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता

२१ जेठ, २०७७, काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विभिन्न दलहरुले पनि आफ्नोतर्फबाट संशोधनको प्रस्ताव दर्ता गर्ने क्रम रोकिएको छैन् । राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार राष्ट्रिय जनमोर्चाले पनि...