जनमत

जनमत : नागरिकको नजरमा कस्तो रह्यो ओली सरकारको तीन वर्ष ? (भिडियो)

४ फागुन २०७७ काठमाडौं । वर्तमान सरकार बनेको आज तीन वर्ष पूरा भएको छ । तीन वर्षको अवधिमा सरकारले गरेको कामबाट नागरिक कत्तिको सन्तुष्ट छन् भनेर हामीले काठमाडौंका केही स्थान पुगेर बुझ्ने प्रयास गरेका छौं । सडक पेटीमा भेटिएका...