
जनप्रतिनिधि र कर्मचारीबीचको विवाद उत्कर्षमा पुगेपछि… (भिडियो रिपोर्टसहित)
१९ चैत २०७७ रुपन्देही । सेवाग्राहीको सधैं भिडभाड हुने रुपन्देहीको मर्चवारी गाउँपालिका कार्यालय अहिले सुनसान छ । जनप्रतिनिधि र कर्मचारीबीचको विवाद उत्कर्षमा पुग्दा कार्यालय एकसातादेखि ठप्प छ । कार्यालयमा कर्मचारी छैनन । सेवाग्राही पुग्छन तर काम नभएपछि रित्तै फर्किन्छन्...