
भारतको उत्तराखण्डमा हिमताल विष्फोट, ठुलो जनधनको क्षतिको आशंका
२५ माघ २०७७ नयाँ दिल्ली । भारत उत्तराखण्डमा हिमताल विस्फोट भएको छ । उत्तराखण्डको चमोलीमा हिमाताल फुटेर बाढी आएको हो । बाढीले ऋषि गंगा तपोवन हाइड्रो पावर बगाएको छ । हाइड्रो पावरमा कार्यरत १ सय ५० जना मजदुर बेपत्ता...