जनता समाजवादी

नेकपा प्रचण्ड–नेपाल समूहले ग-यो जनता समाजवादी पार्टीलाई यस्तो प्रस्ताव (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जनता समाजवादी पार्टी,...

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद् बैठक शुरु

३ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद् बैठक शुरु भएको छ। ललितपुरमा आज शुरु भएको दुई दिने बैठकले डाक्टर बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेसहित नेताहरुको कार्यविभाजन गर्नेछ । पार्टी एकता गर्दा भट्टराईलाई थप जिम्मेवारी...

नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीद्वारा वीरगञ्जमा प्रदर्शन

७ असार, २०७७ पर्सा । नागरिकता ऐन संशोधन विधेयककाबारेमा सत्तारुढ नेकपाले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टीका युवाले वीरगञ्जमा प्रदर्शन गरेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाली पुरुषसँग विवाह गरेर आउनेलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने...

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, ठाकुर र यादव अध्यक्ष

२५ जेठ, २०७७ काठमाडौं । वरियता विवाद मिलाएर जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहने सहमति भएको छ । सहमति अनुसार ठाकुर पहिलो र यादव दोस्रो...