जनकपुर

जनकपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

२७ साउन, २०७७ धनुषा । जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा गएराती ६० वर्षीय पुरुषको भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि यही साउन ८ गतेदेखि ओइशोलेसनमा राखेर उपचार भइरहेको थियो ।...

अस्पतालको लापरवाहीले जनकपुरमा सुत्केरीको मृत्यु, दुई जना चिकित्सक पक्राउ

२३ साउन, २०७७ जनकपुुरधाम । अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ । जनकपुरधाम स्थित रामजानकी अस्पतलमा ‘ओ’ पोजेटिभ ब्लड ग्रुप भएकी महिलालाई ‘बी’ पोजेटिभ रगत चढाउँदा मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर...

दलित समुदायमाथिको भेदभावविरुद्ध जनकपुरमा अर्धनग्न प्रदर्शन (फोटो फिचरसहित)

११ साउन, २०७७ जनकपुरधाम । दलित समुदायमाथि भेदभाव र शोषण हुने गरेको भन्दै आज जनकपुरधाममा अर्धनग्न प्रदर्शन गरिएको छ । प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र अस्पतालमा उपचार नपाएर छटपटाउँदै मृत्यु भएका राजु सदालाई न्याय माग्दै उनीहरुले प्रदर्शन...