
सप्तरीमा जङ्गली हात्तीको आतङ्क, रातभर जागराम बस्नुपर्ने स्थानीयको बाध्यता
१ पुस २०७७ सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण चिसो मौसममा पनि सप्तरीका उत्तरी क्षेत्रका बासिन्दालाई जागराम बस्नुपर्ने चिन्ताले पिरोलिएको छ । जङ्गलबाट अहारको खोजीमा निस्किएर बस्ती आउने हात्तीको समूहले आक्रमण गर्ने, घरबार तोडफोड...