जंगल

वन-जंगल जोगाउन ४० वर्षदेखि फेरी लगाउँदै र बिगुल फुक्दै एक अभियन्ता (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं । पछिल्लो समय देशभर फैलिएको डढेलोका कारण वायुप्रदुषण बढेको छ । सामान्य मानवीय गल्तीले वनजंगलमा डढेलो लाग्ने भएपनि कतिपय व्यक्तिले त जानीबुझी पनि आगो लगाउने गरेका छन् । तर धादिङका एक अभियन्ता भने वनजंगलमा आगो...

चैत लागेसँगै देशभरका जंगलमा डढेलो, ५६ जिल्लाका ५सय २३ स्थानमा डढेलो

१५ चैत २०७७ काठमाडौं । चैत महिना लागेसँगै जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । वन तथा भूसंरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको छ । पर्सामा...

जग्गा हड्प्ने दाउमा जंगल सत्यानाश, प्रशासन मूकदर्शक (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ दाङ । दाङमा भूमिसम्बन्धी समस्या समाधान आयोग स्थापना भए लगत्तै वन फँडानी भएको छ । वनको जग्गा आफूले भोग चलन गरिरहेको देखाउन र त्यो जग्गाको लालपुर्जा हात पार्नका लागि गाउँलेले एउटा वन पुरै सखाप पारेका छन्...

पाथीभरा मन्दिरसम्म पुगेको डढेलो नियन्त्रणमा तर जंगलभरी फैलिँदै

१४ पुस २०७७ ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेको डढेलो नियन्त्रणमा आएको छ । तर, जंगलको डढेलो नियन्त्रणमा आएको छैन । मन्दिर भने तत्कालका लागि सुरक्षित भएको छ । मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि शुरु भएको डढेलो मन्दिर...

भैंसीको दुध खाएर हुर्कियो केटो, अब जंगल पठाउन यस्तो तयारी

२२ मंसिर, २०७७ काठमाडौं । चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैंडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ । एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैंडाको बच्चालाई उद्धार गरी हुर्काइएको हो । पुस्पा...

चांगी एयरपोर्टः जहाँ विश्वकै अग्लो इन्डोर झरना छ, कम्प्लेक्सभित्रै जंगल

सिंगापुर । सिंगापुरको चांगी एयरपोर्ट विश्वकै उत्कृष्ट विमानस्थलमध्ये एक हो । विश्वकै एयर ट्रान्जिटको हव यो एयरपोर्टले यात्रुको मनोरञ्जनलाई ध्यान पुर्‍याउँदै विभिन्न सुविधाहरु दिँदै आएको छ । यात्रुका लागि ट्रान्जिट निकै दिक्दारी पूर्ण हुन्छ । कहिले काहीँ त ट्रान्जिट...

कोरोनाका कारण ज्यान गुमाएका वृद्धको शव कोनेपोखरी जंगलमा अन्त्येष्टि

२० साउन, २०७७ विराटनगर । कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएका विराटनगरका वृद्धको शव मोरङको कानेपोखरी क्षेत्रको जंगलमा अन्त्येष्टि गरिएको छ । कोशी आस्पतालको आइसोलेशनमा भएको संक्रमितको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले लिएर जंगलमा अन्त्येष्टी गरेको हो। मृतकको...

धनगढीको बेली जंगलमा दुई युवतीको शव फेला

२० असार, २०७७ धनगढी । धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको छ । धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका...