छिमेकी

छिमेकी मुलुक भारतले विकास गर्‍यो कोरोनाविरुद्ध खाने औषधि

३ जेठ २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतले कोरोना भाइरस संक्रमणविरुद्ध खाने औषधिको विकास गरेको छ । आज एक समारोहकाबीच रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले टु–डिजी नामको खाने औषधिको औपचारिक शुरुवात गरेका छन् ।...

छिमेकीले चलाएको गोली लागेर मृत्यु

१० वैशाख २०७८ ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।...

छिमेकीद्वारा ऋणको ब्याजवापत श्रमसँगै चार वर्षदेखि यौन शोषण

१५ चैत २०७७ सोलुखुम्बू । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने...

नेपालले आफ्नो भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनः परराष्ट्रमन्त्री ज्ञवाली (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताउनु भएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछिको पत्रकार सम्मेलनमा ज्ञवालीले नेपालले दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको उल्लेख...

छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीतिका कारण सीमा समस्याः गृहमन्त्री थापा

२८ साउन, २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले छिमेकिहरुको अतिक्रमणकारी नीति र चिन्तनका...

नेपालको सन्दर्भ जोड्दै पाकिस्तानले भन्यो–भारत छिमेकीका लागि खतरा

काठमाडौं । भारतले भूमि अतिक्रमण गरेको विषयमा नेपालले कुटनीतिक प्रतिरोध जारी राखेका बेला पाकिस्तानले पनि नेपालको विषयलाई जोडेर भारतको आलोचना गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल–भारत सीमा विवादलाई पनि उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी...