चौधरी

दोषी ठहर भएका निलम्बित सांसद चौधरीलाई छाड्न लागेकोमा संसदमा विरोध (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । सरकारले हत्या अभियोगमा दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीलाई छोड्न लागिएको भन्दै संसदमा विरोध भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले रेशम चौधरीलाई छोड्न लागिएको भन्दै विरोध गर्नुभएको हो...

दुईटी झ्याँई पार्ने चौधरीलाई एक वर्ष कैद र दश हजार जरिवाना

१८ फागुन २०७७ सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका–१८ भदैयाका...

कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

११ कात्तिक, २०७७ राजविराज । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ज्वरोबाट पीडित...

कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक चौधरीलाई आईसीयूमा सारियो

२४ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि उहाँको स्वास्थ्यमा कुनै सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयूमा सिफ्ट गरिएको उहाँको सचिवालयले जनाएको छ । चौधरीको उपचार वीर...

सहकारीको करिब ४३ करोड हिनामिना गरेर फरार चौधरी पक्राउ

२७ असार, २०७७ बाँके । बाँके प्रहरीले बचतकर्ताको करिब ४३ करोड रुपैंया हिनामिना भएको मुद्दामा छानबिनका लागि सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष हरदेव बक्स चौधरीलाई पक्राउ गरेको छ । फरार रहेका अध्यक्ष चौधरीलाई प्रहरीले नेपालगन्जको जमुनाहाबाट पक्राउ गरेको हो...