चेल चलान

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा रुपन्देहीमा तीन जना एक महिनाका लागि जेल चलान

१७ वैशाख २०७८ रुपन्देही । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा...