चुरे

डा. पौडेल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्ष नियुक्त

२० चैत २०७७ काठमाडौं । सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा। किरण पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वन क्षेत्रका विज्ञ पर्वतका पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो । बैठकले विकास समितिका सदस्यहरुमा...