चुनौतीपूर्ण

बजेट कार्यान्वयन चुनौतीपूर्ण छः पूर्वअर्थमन्त्री पाण्डे

१८ जेठ, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । आगामी आर्थिक वर्ष ०७७–०७८ को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले बजेट राम्रो भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो...