
प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको संसदीय सुनुवाइ एक साता पछि सर्यो
२२ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइको मिति एक हप्ता पछि सारिएको छ । सुनुवाइ समितिले सुवेदी र चुडालविरुद्ध परेको उजुरीमाथि आज छलफल गर्दै वैशाख...