चिया

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको चिया नेपाल–खनाल समूहले नखाने

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई चियापानका लागि आज बालुवाटार बोलाउनुभएको छ । एमालेका २ सय ४१ जना केन्द्रीय सदस्यहरुलाई आज चियापानका लागि बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय...

यसरी चिया पिलाउँदै, स्वाद चिनाउँदै

२ फागुन २०७७ इलाम । उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् । उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् ।...

चियाले चिनिएको इलामको अर्को पर्यटकीय आकर्षण पानीटार (भिडियोसहित)

६ मंसिर, २०७७, इलाम । चियाका लागि पूर्वी पहाडी जिल्ला इलाम चर्चित छ । चियाले इलामलाई सजाएर सुन्दर बनाएको छ । चियाकै कारण विभिन्न ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकासित भएका छन् । यस्तै महत्वपूर्ण गन्तव्यको रुपमा इलामको देउमाई नगरपालिकाको...

नेपालको चिया, अलैंची र अम्रिसो निर्यातमा भारतीय अवरोध

५ असार, २०७७ काठमाडौं । भारतले नेपालको चिया, अलैंची र अम्रिसो निर्यात रोकेको छ । भारत र बंगलादेश निकासी हुन लागेको २५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ । भारतको...