चितवन

एमाले महाधिवेशन चितवनमा कसरी गरिँदैछ ट्राफिक व्यवस्थापन ? (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा हुनसक्ने सवारी चापलाई ध्यानमा राखेर चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पार्ने तयारी प्रहरीले गरेको छ । यही मंसिर १० गते हुने अधिवेशनका क्रममा ट्राफिक व्यवस्था अस्तव्यस्त नहोस् भन्नका...

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष प्रचण्ड

७ मंसिर २०७८ चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल...

पूर्वप्रधानमन्त्री ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

५ मंसिर २०७८ बागमती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने हुनुभएको छ । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम...

चितवनको ३० प्रतिशत धानबालीमा क्षति

४ कात्तिक २०७८ चितवन । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु-याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि...

बारा, मकवानपुर र चितवनमा भएका दुर्घटनामा ६ जनाको मृत्यु

३० असोज २०७८ काठमाडौं । बारा, मकवानपुर र चितवनमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । गएराति बाराको जितपुर सीमरा उपमहानगरपालिका २३ मा ट्याङ्कर र कार ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा...

चितवनले जित्यो ईपीएलको उपाधि, पोखरा ४ विकेटले पराजित (भिडियो रिपोर्टसहित)

२३ असोज २०७८ काठमाडौं । चौथों संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको...

ईपीएलको उपाधिका लागि पोखरा र चितवन भिड्दै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

२३ असोज २०७८ काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा सवा १२ बजे हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । सोमपाल...

ईपीएलको उपाधिका लागि भोलि चितवन र पोखरा भिड्दै, दुवै टोलीको जित्ने दाबी (भिडियो रिपोर्टसहित)

२२ असोज २०७८ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल)को उपाधिका लागि भोलि चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे यी दुई टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । खेल...

ईपीएलमा पोखरालाई हराउँदै चितवन फाइनल प्रवेश (दोस्रो खेलको लाइभसहित)

२० असोज २०७८ काठमाडौं । एभेष्ट प्रिमियर लीग (ईपीएल)को पहिलो क्वालिफायर्समा पोखरा राइनोजलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै चितवन टाइगर्स पहिलो पटक फाइनल पुगेको छ । टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा मात्र ६६ रन बनाउँदै...

नवलपुर र चितवनका थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै

२० असोज २०७८ नवलपुर । नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक तथा धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी...