
पर्सिदेखि शुरु हुने व्यवसायिक र चार्टर्ड उडानको समय र तालिका सार्वजनिक
१५ भदौ, २०७७, काठमाडौं । नेपाल वायुसेवा निगमले पर्सिदेखि सुरु गर्न लागेको व्यावसायिक र चार्टर्ड उडानको समय तालिका सार्वजनिक गरेको छ । निगमले आज एक विज्ञप्तीमार्फत पर्सिदेखि सुरु गर्न लागेको दुबै उडानको उडान समय तालिका सार्वजनिक गरेको हो ।...