चामवास

चामवासबाट विस्थापित बाढी-पहिरो पीडितको यस्तो बिचल्ली (भिडियो रिपोर्टसहित)

९ वैशाख २०७८ धादिङ । धादिङको गजुरीस्थित चेपाङटारीमा अस्थायी बसोबास गर्दै आएका बाढी पहिरो पीडितको बिचल्ली भएको छ । विस्थापित भएको एक वर्षसम्म पनि सम्बधित निकायले पुनर्स्थापनामा ध्यान नदिएपछि चामवासबाट विस्थापित पहिरो पीडित अहिले समस्यामा परेका हुन् । यो...