चाडबाड

कोरोना कहर : चाडबाडसँगै उपत्यकामा जोखिम बढ्ने चिन्ता

१६ कात्तिक, २०७७ काठमाडौं । विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को सङ्क्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् । चाडबाडका कारण मानिसको आवतजावत बढ्दा सङ्क्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ । उपत्यका...