चलचित्र

अब चलचित्र ‘सोचको उडान’ युट्युबमा

काठमाडौं । चलचित्र ‘सोचको उडान’ अब युट्युबमै हेर्न मिल्ने भएको छ । शिव विकले निर्देशन गरेको चलचित्र ओएस आर मुभिज नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा अभिषेक खकुराल, हेमन्त सापकोटा र राजन कँडेलको लगानी रहेको छ ।...

चलचित्र क्षेत्र सुचारु गर्न चलचित्रकर्मीहरु तयार

२१ साउन, २०७७ काठमाडौं । चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न आफुहरु तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभएको छ । कोभिड १९ का कारण चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले संघले...