चलखेल

परिवर्तन उल्ट्याउने शक्तिबाट चलखेल भयो : अध्यक्ष दाहाल (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल शुरु भएको बताउनुभएको छ । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को माडी नगर भेला एवं जनसभालाई आज...

प्रधानमन्त्रीले संसद विघटन गर्दा नेपालमा विदेशी चलखेल शुरु: नेता भट्टराई (भिडियोसहित)

१३ पुस २०७७ बाँके । नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेपालमा अन्तर्राष्ट्रिय चलखेल शुरु भएको बताउनु भएको छ । नेपालगन्जमा आज संचारकर्मीसँग नेता भट्टराईले प्रधानमन्त्रीकै कारण नेपालमा अन्तर्राष्ट्रिय चलखेलको ढोका खुलेको आरोप लगाउनुभयो ।...

जग्गा कारोबारमा भइरहेको चलखेल रोक्न कित्ताकाट खुलाः मन्त्री अर्याल

२७ असोज, २०७७ काठमाडौं । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले जग्गा सम्बन्धी कारोबारमा भैरहेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाएको प्रष्टिकरण दिनुभएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा गएर मन्त्री अर्यालले प्रष्टिकरण दिनुभएको हो । जग्गा...